RBB OFFICER COMMANDO COURSE
- Category: बैंकिंङ्ग तर्फ
- Sub-Category: राष्ट्रिय वाणिज्य बैंक
- Course Price: Rs. 7000
- Course Discount: Rs. 2000
- Course Discounted Price: Rs. 5000
- Course Status:
Inactive
- Course Type:
Online
Pay Via eSewa [9864298042]

Send money in esewa with mentioning your name, email and course title in remarks.
More About This Course.
खण्ड प्रश्नोत्तर कक्षा यहि मिति २०८० मंसिर १६ गते देखी शुरु हुँदैछ । मात्र २०० जनाको सिट रहेकोलेआफ्नो सिट आजै सुरक्षित गर्नुहोला ।
========================================
Why Commando:-
# यस कक्षामा विहान र बेलुका गरी जम्मा ४० कक्षा गराइने छ
# १०० भन्दा बढी प्रश्नोत्तर समाग्री तयारी गराइने छ ।
# सबै प्रश्नको Feedback कक्षा गराइने छ ।
# Google classroom बाट हरेक दिन परीक्षा संचालन र सोको कपी चेक गराइनेछ ।
# यस योजना अनुसार कोर्ष कक्षा र प्रश्नोत्तर अभ्यास कक्षा पनि संगै हुने हुँदा तयारी गर्ने विद्यार्थीहरुलाई अब्बल तयारी पुग्छ ।
# विशेष तयारी कक्षाको भर्ना गर्नका लागी आफ्नो नाम दर्ता गरि प्रतिस्पधात्मक कमाण्डो कक्षामा सहभागी हुनुहोस् ।