खरिदार द्वितीय र तृतीय पत्र विशेष कक्षा
- Category: निजामति सेवातर्फ तर्फ
- Sub-Category: खरीदार
- Course Price: Rs. 5001
- Course Discount: Rs. 1
- Course Discounted Price: Rs. 5000
- Course Status:
Inactive
- Course Type:
Online
Pay Via eSewa [9864298042]

Send money in esewa with mentioning your name, email and course title in remarks.
More About This Course.
खरिदार द्वितीय र तृतीय पत्र विशेष लेखनसीप कमाण्डाे नयाँ कक्षा शुरु हुने भएकाले कक्षामा जाेडिन इच्छुकले सम्पर्क गर्नसक्नुहुन्छ ।
----------------------------------
#प्रशिक्षक र पढाउने खण्ड
कुमार तिमिल्सिना सर : संविधान र नागरिक सचेतना/कानून र न्याय सम्बन्धी जानकारी खण्ड
तेजनारायण यादव सर : कार्यालय व्यवस्थापन/सार्वजनिक सेवा व्यवस्थापन खण्ड
नन्द प्रसाद भट्टराई सर : लेखा प्रणाली र आर्थिक प्रशासन खण्ड
सुर्य प्रसाद दुलाल सर : सामान्य गणित खण्ड
==============
#कक्षाका विशेषताहरु
- लेखनसीपमा जाेड दिइ कक्षा सञ्चालन गराइने ।
- जुनसुकै बेलापनि हेर्न मिल्ने गरी Reocorded Video उपलब्ध गराइने
- कक्षा बिहान र साझ दुवै समयमा सञ्चालन गराइने ।
==============
#कक्षामा जोडिन Ph: 01-5918042, WhatsApp : 9864298042, Viber : 9865375805 मा सम्पर्क गर्न सक्नुहुन्छ।