2025-03-21 | चैत्र ७, २०८१ Login

NBL ASSISTANT ONLINE 2081

  • Category: बैंकिंङ्ग तर्फ
  • Sub-Category: नेपाल बैंक लिमिटेड
  • Course Price: Rs. 4001
  • Course Discount: Rs. 1
  • Course Discounted Price: Rs. 4000
  • Course Status:

    Inactive

  • Course Type:

    Online


Pay Via eSewa [9864298042]

Send money in esewa with mentioning your name, email and course title in remarks.

More About This Course.

#अनलाइन कक्षाका विशेषताहरु
- दैनिक २ देखि ३ घण्टा लाइभ कक्षा
- बिहान र बेलुका दुवै समयमा कक्षाहरु सञ्चालन गराइने दुवै कक्षामा अनिवार्य उपस्थिति जनाउनुपर्ने
- नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइने तर एउटै कक्षामा
- PDF Note उपलब्ध हुने कूनै सरले कक्षामैै लेखाउने हुनाले लेखाएकाे खण्डमा नाेट उपलब्ध नहुने
- परिक्षा नहुँदासम्म Recorded Video हेर्न पाइने
- Course नसकिनजेल लाइभ कक्षा हुने
- Daily MCQ Exam गराइने
- हरेक शनिबार नमुना लिखित परीक्षा सञ्चालन गराइने
- नि:शुल्क भाैतिक रुपमै शनिबारकाे परिक्षा दिन मिल्ने