नासु लेखनसीप कक्षा तेस्रो पत्र
- Category: निजामति सेवातर्फ तर्फ
- Sub-Category: नायव सुव्वा (ना. सु)
- Course Price: Rs. 3500
- Course Discount: Rs. 500
- Course Discounted Price: Rs. 3000
- Course Status:
Inactive
- Course Type:
Online
Pay Via eSewa [9864298042]

Send money in esewa with mentioning your name, email and course title in remarks.
More About This Course.
नायब सुब्बा तृतीय पत्र लेखनसीप अन्तरक्रिया कक्षा सम्बन्धी सुचना ।।
==================================
भोलि मिति २०७९ बैशाख २७ गते मंगलबार नायब सुब्बा अन्तर्गत तृतीय पत्र (प्रशासन सेवा, न्याय सेवा) को कक्षा सञ्चालन हुने भएकोले इञ्छुक महानुभावहरुले जोडिनुहोला ।
प्रशिक्षक : श्री कुमार तिमिल्सीना सर
: श्री कृष्ण प्रसाद दाहाल सर
#कक्षाका विशेषताहरु
- सम्बन्धीत क्षेत्रकै दक्ष प्रशिक्षकबाट अध्यापन गराइने
- प्रश्नोत्तर शैलिमा अध्यापन गराइने
- हरेक दिन विद्यार्थीलाई अभ्यास गराइने
- लेखनसीपको ढाँचा सिकाइने
थप जानकारीको लागी तलको नम्बरमा सम्पर्क गर्नहोला । धन्यवाद ।।
सम्पर्क स्थान : बागबजार (यतिप्लाजा) PK Campus नजिक
सम्पर्क नम्बर :
01-5918042, 9864298042, 9865375805, 9749466516, 9809428970