2025-10-17 | कार्तिक १, २०८२ Login

कृषि विकास बैंक व्यवसाय अधिकृत अनलाइन तयारी कक्षा

  • Category: बैंकिंङ्ग तर्फ
  • Sub-Category: कृषि विकास बैंक
  • Course Price: Rs. 6001
  • Course Discount: Rs. 1
  • Course Discounted Price: Rs. 6000
  • Course Status:

    Inactive

  • Course Type:

    Online


Pay Via eSewa [9864298042]

Send money in esewa with mentioning your name, email and course title in remarks.

More About This Course.

हाम्र चर्चित प्रशिक्षकहरु:-

*******************

- श्री कृष्ण निरौला सर

- श्री तिलक महरा सर

- श्री रामप्रसाद गजुरेल सर

- श्री सुर्य प्रसाद दुलाल सर

- श्री योगेश जोशी सर

- श्री नन्द प्रसाद भट्टराई सर

- श्री सुशान्त सिंह एस.के सर

==============================

कक्षाका विशेषताहरु:-

******************

🔹complete course गराइने ।

🔹नेपालकै चर्चित प्रशिक्षकहरुको समुहद्धारा कक्षाहरु गराइने ।

🔹चर्चित प्रशिक्षकहरुको नोटलाइ (Hardcopy) बनाएर विद्यार्थीहरुलाइ प्रदान गरिने ।

🔹दैनिक रुपमा अनलाइन परीक्षा र feedback गराइने ।

🔹online कक्षाको हकमा प्रत्येक दिन २ घण्टाको Live कक्षा गराइने र पछि Recorded video पनि उपलब्ध गराइने ।

🔹हरेक शनिबार साप्ताहिक written नमुना परिक्षा भौतिक र अनलाइन दुबै माध्यममा गराइने

🔹प्रस्नोत्तर Course Book नि:शुल्क प्रदान नि:शुल्क प्रदान गरिने

===========================

******लोकसेवा, बैकिङ सेवामा प्रवेश तयारी लागि उत्कृष्ट प्रशिक्षण केन्द्र ***********

============================

सम्पर्क : 01-5918042, 9864298042, 9809428970, 9811667400, 9749466516, 9806402662