खरिदार द्वितीय पत्र तयारी कक्षा
- Category: निजामति सेवातर्फ तर्फ
- Sub-Category: खरीदार
- Course Price: Rs. 3500
- Course Discount: Rs. 500
- Course Discounted Price: Rs. 3000
- Course Status:
Inactive
- Course Type:
Online
Pay Via eSewa [9864298042]
Send money in esewa with mentioning your name, email and course title in remarks.
More About This Course.
खरिदार द्वितीय र तृतीय पत्रको अनलाइन तयारी कक्षा कुमार तिमल्सिना सर र कृष्ण प्रसाद दाहाल सरद्वार उडान शैक्षिक केन्द्रमा मात्रै सञ्चालन हुने
.......................................................................................
!! खरिदार विशेष अनलाईन कक्षा सम्बन्धी सुचना !!
------------------------------------------------
वडादशैको अवसरमा द्वितीय पत्र र तृतीय पत्र शुल्क रु. ४००० मात्र
........................................................................................
उडान शैक्षिक केन्द्रको अनलाइन प्लेटफार्मबाट खरिदार द्वितीय र तृतीय पत्रकाका कक्षाहरु देशकै उत्कृष्ट प्रशिक्षकहरुद्वारा अध्ययन गराइने भएकाले समयमै आफनो सिट सुरक्षित गर्नुहोला ।
____________________________________________________________________
#अनलाइन कक्षाका विशेषताहरु
- देशकै बहुप्रतिष्ठीत प्रशिक्षकबाट अध्यापन गराईने
- उत्कृष्ट लेखनसीपको Trick मा आधारित कक्षा सञ्चालन गराइने
- उत्कृष्ट भिडियो स्पष्टताद्वारा कक्षा सञ्चालन गराइने
- लाईभ कक्षा छुटेमा परिक्षा नदिदासम्म रेकर्ड भिडियो हेर्न पाइने
- प्रश्नोत्तरमा आधारित कक्षा हुने भएकाले कक्षाको प्रभावकारीता बढी हुने
For More Detail Information :
Udaan Shaikshik Kendra, Kathmandu, Bagbazar, Yeti Plaza
Contact No: 01-5918042, 9864298042, 9809428970, 9749466516r