2025-03-21 | चैत्र ७, २०८१ Login

नेपाल विद्युत प्राधिकरण अनलाइन तयारी कक्षा

  • Category: Others
  • Sub-Category: संस्थानतर्फ
  • Course Price: Rs. 6000
  • Course Discount: Rs. 500
  • Course Discounted Price: Rs. 5500
  • Course Status:

    Inactive

  • Course Type:

    Online


Pay Via eSewa [9864298042]

Send money in esewa with mentioning your name, email and course title in remarks.

More About This Course.

नेपाल विद्युत प्राधिकरण प्रथम पत्र अन्तर्गत दैनिक नमुना परीक्षा सेट १

______________________________________________________________

नेपाल विद्युत प्राविधिकरण अनलाइन तयारी कक्षा सम्बन्धी सुचना

प्रशासन तथा लेखा तह ३, ४ & ५

प्रशासन ४ Fee : 3500

प्रशासन ५ Fee : 4000

लेखा ४ Fee : 4000

लेखा ५  Fee : 5000

--------------------------------------

उडान शैक्षिक केन्द्रको अनलाइन प्लेटफार्मबाट विद्युत प्राधिकरण वैकिङ्गका कक्षाहरु देशकै उत्कृष्ट प्रशिक्षकहरुद्वारा अध्ययन गराइने भएकाले समयमै आफनो सिट सुरक्षित गर्नुहोला ।।

=================================

अनलाइन कक्षाका विशेषताहरु

- पहिलो भर्ना हुने २०० जनालाई विशेष छुट

- देशकै उत्कृष्ट प्रशिक्षकहरुद्वारा अध्यापन गराइने

- कक्षाहरु Live र Live हेर्ने नभ्याइए Recording पनि हेर्ने सकिने

- उत्कुष्ट भिडिया कक्षा र स्पष्टता

- Mock test Exam तथा सोको Feedback हुने

- विद्यार्थीहरुलाई आवश्यक पर्ने नोटहरु दिइने

- चर्चित लेखकहरु नै प्रशिक्षक हुनुभएकाले कक्षाको प्रभावकारीता अधिक हुने

For More Detail Information :

Udaan Shaikshik Kendra, Kathmandu, Bagbazar, Yeti Plaza

Contact No: 01-5918042, 9864298042, 9809428970, 9749466516