नेपाल विद्युत प्राधिकरण तयारी कक्षा
- Category: Others
- Sub-Category: विद्युत प्राधिकरण
- Course Price: Rs. 5000
- Course Discount: Rs. 500
- Course Discounted Price: Rs. 4500
- Course Status:
Inactive
- Course Type:
Online
Pay Via eSewa [9864298042]

Send money in esewa with mentioning your name, email and course title in remarks.
More About This Course.
== वडादशैको अवसरमा छुट सहित विशेष कक्षा ==
-------------------------------------------------
नेपाल विद्युत प्राविधिकरण अनलाइन तयारी कक्षा सम्बन्धी सुचना
प्रशासन तथा लेखा तह ३, ४ & ५
--------------------------------------
उडान शैक्षिक केन्द्रको अनलाइन प्लेटफार्मबाट विद्युत प्राधिकरणका कक्षाहरु देशकै उत्कृष्ट प्रशिक्षकहरुद्वारा अध्ययन गराइने भएकाले समयमै आफनो सिट सुरक्षित गर्नुहोला ।
=================================
अनलाइन कक्षाका विशेषताहरु
- पहिलो भर्ना हुने २०० जनालाई विशेष छुट
- देशकै उत्कृष्ट प्रशिक्षकहरुद्वारा अध्यापन गराइने
- कक्षाहरु Live र Live हेर्ने नभ्याइए Recording पनि हेर्ने सकिने
- उत्कुष्ट भिडियो कक्षा र स्पष्टता
- Mock test Exam तथा सोको Feedback हुने
- विद्यार्थीहरुलाई आवश्यक पर्ने नोटहरु दिइने
- चर्चित लेखकहरु नै प्रशिक्षक हुनुभएकाले कक्षाको प्रभावकारीता अधिक हुने
For More Detail Information :
Udaan Shaikshik Kendra, Kathmandu, Bagbazar, Yeti Plaza
Contact No: 01-5918042, 9864298042, 9809428970, 9749466516